गठबन्धन मुलुक संवृद्धिका लागि हो : नेता महर
डडेलधुरा । नेपाली काँग्रेस नेता नैनसिंह महरले मुलुकको संवृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् । चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभिचारी शासनको...