महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली
काठमाडौँ । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु मन्दिर र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ । प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार...