नेपाल र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोग गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान...