गभर्नर अधिकारीले अर्थ समितिमा भने-संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताएका छन् । सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको...