गभर्नर अधिकारीले अर्थ समितिमा भने-संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गभर्नर अधिकारीले अर्थ समितिमा भने-संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताएका छन् । सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको भनाइ छ ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने भन्दै यस्ता गतिविधि रोक्नुपर्ने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस