सरकारले धेरै काम गर्न सकेन : डा. शेखर कोइराला
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस-एमालेबीचको सात...