राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबिच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि ‘टीभीसी’ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल...