नेपाल टेलिभिजनद्वारा ९७ जना कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिभिजनद्वारा ९७ जना कर्मचारी माग


१० माघ २०७६, शुक्रबार


काठमाडौँ । नेपाल टेलिभिजनले ९७ जना जनशक्ति माग गरेको छ ।

सरकारी लगानीको टेलिभिजनले वरिष्ठ समाचार सम्पादकदेखि प्रशासनतर्फका सहायकसम्ममा जनशक्ति माग गरेको हो ।

नेपाल टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ ।

हेर्नुहोस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस