गुणस्तर प्रमाण चिह्न प्रक्रिया अघि नबढाउने उद्योगलाई सम्पर्कमा आउन विभागको आग्रह
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) प्रमाण चिह्नका लागि आवेदन दिएर पनि लामो समयसम्म प्रक्रिया अगाडि नबढाएका उद्योगहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । विभागले सार्वजनिक...