नीति तथा कार्यक्रममा लिपुलेकको स्पष्ट उल्लेख नभएको भन्दै एमाले सांसद ठगुन्नाको आपत्ति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विषय स्पष्ट रूपमा समावेश नभएको भन्दै असन्तुष्टि...