अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य महासंघबीच सहकार्यमा जोड
काठमाडौँ। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आईएफसीको दक्षिण एसिया क्षेत्रका प्रबन्धक ग्रेगोरी स्मिथ तथा...