कांग्रेस केन्द्रीय सदस्य (सुदूरपश्चिम) बाट जोशी, रावल र मिश्र निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) मत प्राप्त गरी निर्वाचित भएका हुन्...