‘आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक’ : उपप्रधानमन्त्री सिंह
हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरले बिहीबार हेटौँडामा पार्टी कार्यालय परिसरमा आयोजना गरेको...