सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न काँग्रेसको माग
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गर्न माग गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय सहकारी विभागले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि कारबाही गर्न माग गरेको हो । विभागका...