पूर्वमुख्यमन्त्री थापामाथि कुटपिट गर्ने कर्मचारीलाई प्रहरीले चलायो अभद्र व्यवहार मुद्दा
काठमाडौँ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । शनिबार बेलुका थापामाथि आक्रमण गरेलगतै पक्राउ परेका...