परीक्षोपयोगी विशेष श्रृंखला १८
हरित अर्थतन्त्रको चिनारी उत्पादन, वितरण, उपभोग लगायतका अर्थशास्त्रीय गतिविधिमा वातावरणमैत्री कार्यढाँचाको प्रयोग गर्नु नै हरित अर्थतन्त्र हो । आर्थिक निर्णय निर्माणमा वातावरणीय सरोकारका विषयहरु उठान गर्नु यसको विशेषता हो ।...