मन्त्री शर्माको दाबी : ‘देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएकी छन् । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिकामा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई...