अमेरिकी षड्यन्त्रमा शेख हसिना र मलाई सत्ताच्यूत गरियो : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् । पार्टीको जारी स्थायी कमिटी...