‘गठबन्धनका शीर्ष नेताको दबाब छ, तर एमालेविना कोशीको सरकार चल्दैन’
काठमाडौँ । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले हटाउन नसक्ने जवाफ फर्काएका छन् । उनले एमालेको समर्थनमा आफू...