बालकुमारी घटनामा सरकारको शैली निन्दनीय, दोषीलाई तत्काल कारबाही गर्न ओलीको माग
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्।...