देउवाले गरे एमालेसँगको सत्ता सहकार्यबारे विपक्षी दलसँग छलफल
काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नो निवासमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको...