पपुलिष्ट र अवसरवादी शक्तिहरूसँग संवादसहितको प्रतिवाद गर्न एमाले नेता रावलको आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरूसँग संवादसहितको प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । नेकपा एमाले शुक्लाफाँटाको...