गाउँपालिकाद्वारा शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध
काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले विद्यालयको पठनपाठनको समयमा कक्षाकोठाभित्र र विद्यार्थीहरूलाई...