प्रहरी अस्पतालमा पूर्वप्रहरी कर्मचारीलाई उपचार र औषधि नि:शुल्क
काठमाडौँ । पूर्वप्रहरी कर्मचारीले अब नेपाल प्रहरीको अस्पतालमा नि:शुल्क उपचार पाउने भएका छन् । यसअघि उनीहरूले ५० प्रतिशत शुल्क तिर्दै आएका थिए । पूर्वप्रहरीको आन्दोलनपछि नेपाल प्रहरीको नीति समन्वय समितिको दुई साताअघिको...