जसपाले पनि गठबन्धनको निर्णयअनुसार कार्कीलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेशकी प्रदेशसभा सदस्य निर्मला लिम्बूले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन् । प्रदेश नामकरणको विरुद्धमा उठेको आन्दोलन सम्बोधन गर्न...