पहिचानको आन्दोलन सम्बोधन गर्ने भनेकाले थापालाई विश्वासको मत : निर्मला लिम्बू « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पहिचानको आन्दोलन सम्बोधन गर्ने भनेकाले थापालाई विश्वासको मत : निर्मला लिम्बू


४ भाद्र २०८०, सोमबार


काठमाडौँ। कोशी प्रदेशकी स्वास्थ्यमन्त्री तथा जसपा सांसद प्रदेश सभा सदस्य निर्मला लिम्बूले नामकरण समस्या समाधान गर्न मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने बताएकी छन् ।

जारी बैठकमा उनले प्रदेशलाई द्वन्द्वमा धकेल्न नभई शान्ति स्थापनाका लागि थापा सरकारले निरन्तरता पाउनुपर्ने जिकिर गरिन् ।

मुख्यमन्त्रीले वार्ता र संवादबाट पहिचानको आन्दोलनको सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले जसपाले विश्वासको मत दिने निर्मलाको प्रष्टीकरण थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस