सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोडेको रञ्जिता श्रेष्ठको दाबी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री पद छोडेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले धनगढी...