पोखरामा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यवासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो। नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल पोखराले पूर्वराजा शाहको अभिनन्दनको...