१२ कार्तिक २०७८, शुक्रबार
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले धर्ना दिने
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । नेपाल बारको केन्द्रीय कार्यसमितिको आज (शुक्रबार) बसेको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले...