सभामुखमा मेरो जित निश्चित छ : देवराज घिमिरे
काठमाडौँ । नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्। बुधबार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधिसभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि...