दुर्गाप्रसादलाई क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै
काठमाडौँ । दुर्गाप्रसाद तिम्सिनाले आइतबार क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँ पाउने भएका छन् । विना सुनुवाइ भारतीय जेलमा ४० वर्ष बसेका तिम्सिनालाई क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज...