४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई सरकारले नेपाली नागरिकता प्रदान गरेको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट तिम्सिनालाई नागरिकता प्रदान गरिएको हो ।

सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस