दक्षिण कोरियामा शनिबार पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना संक्रमित बढ्यो
सोल । दक्षिण कोरियामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस ‘कोभिड १९’ संक्रमित थपिएका छन्। कोरियामा शनिबार १ सय ६६ नयाँ कोरोना संक्रमित थपिएका हुन्। यो संख्या पाँच महिनायताकै सबैभन्दा...