दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव
काठमाडौँ । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेस गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी...