चार दिनपछि सम्पर्कमा आए ‘हराएका’ प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी
पालिकाका अध्यक्ष भन्छन् – ‘ओटीपी कोड लिन रुकुम पूर्व जानु भनेका कर्मचारीहरू गुल्मी पुगे, किन गएको भनेर सोध्दा कसैले केही प्रतिक्रिया दिएनन्।’ काठमाडौँ । भुक्तानीका लागि निस्किएका प्रमुख प्रशासकीय अधिकृतसहित...