काठमाडौँ मै किन गरिएन सौर्य एयरलाइन्सको विमान मर्मत ?
काठमाडौँ । बुधबार बिहानै एउटा नरमाइलो खबर चारैतिर फैलियो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । दुर्घटनामा एक जना घाइते भएका थिए...