ओली पक्षले लगाएको केही घण्टामै दाहाल-नेपाल समूहले फोडे चितवन पार्टी कार्यालयको ताला
चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले ताला लगाएको केही घण्टामै दाहाल-नेपाल समुहले फोडेका छन् । भरतपुर महानगरपालिका–१० स्थित मदन आश्रित स्मृति भवनमा...