टीकापुरमा बजार अनुगमन तीव्र, गैरकानुनी रूपमा सञ्चालित हेल्थ केयर सेन्टरमा नगरपालिकाको ताला
काठमाडौँ । टीकापुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै गैरकानुनी रूपमा सञ्चालन गरिएको हेल्थ केयर सेन्टरमा ताला लगाएको छ। अनुगमनका क्रममा कानुनविपरीत फार्मेसी दर्तामा क्लिनिक सञ्चालन गरिएको, म्याद गुज्रिएका औषधि भेटिएको...