तारागाउँ रिजेन्सी होटेलबाट प्रतिफल आउने गरी योजना बनाउन निर्देशन
काठमाडौँ । सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको...