श्रममन्त्रीले भने-दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने बाध्यता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन्। बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान...