नक्कली ‘डीएसपी’ पक्राउ
काठमाडौँ । प्रहरीले आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–६, जरंखु बस्ने...