दुई महानिर्देशद्वारा रमाना लिन अटेरी : २१ दिनसम्म पनि गएनन् प्रदेश, विभागीय प्रमुखलाई कारबाही हुने !
काठमाडौँ । नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव पद नीति निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने पद मानिन्छ। आम नागरिकको हितमा मुलुकका लागि आवश्यक नीति बनाउने कतिपय सहसचिव नै कानुनको...