वन डढेलो नियन्त्रणमा सरकारको कमजोरी: ध्यानाकर्षण मात्रै कि व्यवहारिक कदम ?
काठमाडौँ । देशभर मौसम परिवर्तनसँगै आगलागी र वन डढेलोका घटनाहरू बढ्दै गएकोमा सरकारले प्रेस विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...