स्पट फाइनको अधिकारसहित सवारी ऐनमा कडाइ प्रस्ताव, ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको व्यवस्था
काठमाडौँ । सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन तथा एकीकरणको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात...