महिला टी-२० सिरिज : हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौँ । चार देश सम्मिलित टि-ट्वान्टी शृङ्खलाअन्तर्गत खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले...