२३ कार्तिक २०८१, शुक्रबार
जीवी राईलाई काँग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने आशंका
काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीवी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत...