१४ बुँदे प्रतिबद्धता पारित गर्दै काँग्रेस जिल्ला सभापतिहरूको दुई दिने बैठक सम्पन्न
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरूको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज शुक्रवार सम्पन्न भएको छ...