ऊर्जा मन्त्री खड्काले भने-ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग...