पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
पर्वत । जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु. ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो । उक्त...