कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै उनले उत्पादनमूलक...